मुख्य समाचार
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी
सोमबार, १८ फाल्गुन २०८२, २१:४७
पथरी शनिश्चरे । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा यतिबेला चुनावी सरगमी बढेर चरमोत्कर्षमा पुगेको छ। आजै राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि आज दिनभर यस क्षेत्रमा विभिन्न
पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता र दिगोपनाबारे छलफल
मंगलवार, १२ फाल्गुन २०८२, १५:४२
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल सम्पन्न भएको छ। नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा नगरपालिकाको सभाहलमा आयोजित
युएण्टो पथरीशनिश्चरेको अध्यक्षमा घिसिङ
शनिबार, ९ फाल्गुन २०८२, २१:१९
मोरङ। एकीकृत अखिल नेपाल शिक्षक संगठनको पथरीशनिश्चरे नगर सम्मेलनबाट नरेन्द्र घिसिङ अध्यक्षमा निर्वाचित भएका छन्। शिक्षक आन्दोलन, शैक्षिक सुधार र पेशागत हकहितका सवालमा सक्रिय भूमिका खेल्दै आएको संगठनले नयाँ नेतृत्व
दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोगिता सम्पन्न
शुक्रबार, ८ फाल्गुन २०८२, २०:११
मोरङ — नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा सम्पन्न दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोगितामा ‘ए’ डिभिजनतर्फ एभरेष्ट बोर्डिङ स्कुल र ‘बी’ डिभिजनमा किर्तिपुर एकेडेमीले प्रथम स्थान हासिल गरेका छन्।
पथरीशनिश्चरेमा क्षयरोग खोजपडताल तीव्र
मंगलवार, ५ फाल्गुन २०८२, १८:२७
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले क्षयरोग (टीबी) उन्मूलन अभियानलाई तीव्रता दिँदै वडा नं. ३ मा एआई (कृत्रिम बुद्धिमत्ता) जडित एक्स–रे प्रविधिमार्फत स्क्रीनिङ क्याम्प सञ्चालन गरेको छ । सोमबार वडा
नेकपाको घोषणापत्र सार्वजनिक, वार्षिक ५ लाखलाई रोजगारी
मंगलवार, २८ माघ २०८२, १९:५९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको
पथरी शनिश्चरेमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
मंगलवार, २८ माघ २०८२, १८:२४
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु भएको छ । वडा नम्बर १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन
उर्लाबारी भेट्रान्सलाई दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि
शनिबार, २५ माघ २०८२, १९:५६
पथरी शनिश्चरे । पथरीमा जारी दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप २०८२ को उपाधि उर्लाबारी भेट्रान्स, मोरङले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा उर्लाबारी भेट्रान्सले सतिशाले भेट्रान्स, मोरङलाई २–० गोल अन्तरले
ग्रामदेवता विद्यालयका विपन्न विद्यार्थीलाई ब्याग वितरण
बिहीबार, २३ माघ २०८२, २१:३५
रंगेली । मोरङको रङ्गेली नगरपालिका–३ स्थित श्री ग्रामदेवता आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसहित ब्याग वितरण गरिएको छ। विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरूलाई किताब–कापी बोकेर ल्याउन कठिनाइ
मानहानि र चरित्रहत्या आरोपमा मोरङ प्रहरीमा उजुरी
बिहीबार, २३ माघ २०८२, १२:२०
मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढिरहेका बेला उम्मेदवारबीच आरोप–प्रत्यारोप कानूनी तहसम्म पुगेको छ । राष्ट्रिय उर्जाशील पार्टीका मोरङ–३ का प्रतिनिधिसभा उम्मेदवार भुवनकुमार वाग्लेले
