प्रदेश-१
वन अधिकारीद्वारा बसन्त हरियाली सामुदायिक वनका गतिविधिको अनुगमन
शुक्रबार, १० माघ २०८२, १८:५०
जाँते (मोरङ) । बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिको कोशी प्रदेशका वन अधिकारीहरूको टोलीले स्थलगत अनुगमन गरेको छ। सोमबार कोशी प्रदेश वन निर्देशनालयका डाइरेक्टर भरतबाबु
जेन्जी आन्दोलनपछिको पुनर्निर्माणमा एकताको उदाहरण : पथरी शनिश्चरे–९ ले गर्यो सहयोगी मनको सम्मान
बिहीबार, २ माघ २०८२, ०८:५१
पथरी शनिश्चरे । केही समयअघि सम्पन्न जेन्जी आन्दोलनले पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ लाई पनि छोएको थियो । आन्दोलनका क्रममा भएको तोडफोड र भौतिक क्षतिले वडा कार्यालयको नियमित सेवा
पथरीशनिश्चरेका १० प्रभावशाली महिलाहरूः संघर्ष, सशक्तीकरण र नेतृत्वको कथा
मंगलवार, १५ पुष २०८२, १०:०५
पथरीशनिश्चरे (मोरङ) । मोरङ जिल्लाको पथरीशनिश्चरेका महिलाहरू केवल परिवार र घरमा सीमित छैनन् । उनीहरूको संघर्ष, सिर्जना र नेतृत्वले समाजमा गहिरो प्रभाव पारेको छ । उनीहरु राजनीतिक, सामाजिक, सांस्कृतिक र
‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण
सोमबार, ७ पुष २०८२, १५:११
रामकुमारी राई पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ । नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत
इटहरीमा स्थानीय पाठ्यक्रम ‘इटहरीको सेरोफेरो’ लागू
आईतवार, १५ मंसिर २०८२, १७:५६
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गरेको छ । कक्षा १ देखि ५ का बालबालिकाका लागि तयार पारिएको ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको इटहरी
महिला जागृति सामुदायिक वनद्वारा जेनजी आन्दोलनमा क्षति पुगेका वडा कार्यालयलाई सामग्री सहयोग
बिहीबार, २१ कार्तिक २०८२, १०:११
मोरङ, पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका वडा कार्यालयहरुलाई आवश्यक सामग्री प्रदान गरेको छ । वन समूहले आफ्नो उपभोक्ता क्षेत्रभित्र
कम्युनिष्ट एकीकरणको बहस : पुनःसंघटन कि पुनरावृत्ति ?
सोमबार, ११ कार्तिक २०८२, १५:५९
पथरीशनिश्चरे । नेपालको वाम राजनीतिक वृत्त पुनः एक पटक एकीकरणको चक्रभित्र छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य केही साना वामदलबीच पार्टी एकीकरणका विषयमा उच्चस्तरमा छलफल भइरहेको
मोरङमा सामुदायिक वनको अनुकरणीय कार्यः विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण
शनिबार, ३२ श्रावण २०८२, १२:४५
रामकुमारी राई पथरीशनिश्चरे । सामुदायिक वन केवल वन संरक्षणमै सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि उदाहरणीय कार्य गर्दै आएको छ । यसको ताजा उदाहरण मोरङको पथरीशनिश्चरेस्थित महिला जागृती
पथरीशनिश्चरे वडा नं. ८ मा ‘शिक्षासँग सीप कार्यक्रम’
बुधबार, १६ श्रावण २०८१, १९:१५
शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले आफ्नो वडा भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी ‘शिक्षासँग सीप’ कार्यक्रम सुरुवात गर्ने भएको छ । विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै दिने
फ्रान्सेली स्काउट टोलीद्वारा रेडस्टार र पञ्चायतका विद्यार्थीहरूसँग अन्तरक्रिया
बुधबार, १६ श्रावण २०८१, ०८:२३
पथरी / फ्रान्सेलि स्काउट टोलिले पथरी शनिश्चरे नगरपालिका क्षेत्रका स्काउट विद्यार्थीहरूसँग विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको छ । सांस्कृतिक आदानप्रदान र स्काउटिङको अनुभवलाई साझा गर्ने उद्देश्यका साथ उनिहरुले स्थानीय
