बलात्कार गर्न खोज्दाँ प्रतिरक्षा गरेपछि जिउदै जलाएर हत्या - Pahilo Online

बलात्कार गर्न खोज्दाँ प्रतिरक्षा गरेपछि जिउदै जलाएर हत्या

writer

बलात्कारको प्रयास गरेपछि प्रतिरक्षा गर्दा भारतमा १४ वर्षिय किरोरीलाई जिउदै जलाएर हत्या गरिएको छ । छत्तीसगढ़को मुंगेली जिल्लामा पर्ने घुटेरा गाउँमाका ३० वर्षिय बंगला भास्कर नाम गरेका एक युवकले युवती एक्लै भएको मौका छोपी घरमै गएर बलात्कारको प्रयास गर्दा विरोध गरेपछि मट्टी तेल खन्याएर आगो लगाएको मुंगेली जिल्ला प्रहरीलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमले जनाएको छ ।

युवतीको शरिरमा आगोलागेपछि स्थानियहरूले उद्दार गरेर अस्पताल लगेकोमा उपचारको क्रममा युवतीको मृत्यु भएको बताइएको छ । आगो लगाएर फरार भएको भास्कर विरूद्ध प्रहरीमा उजुरी परेसंगै उनलाई मुद्दा चलाइएको समचारमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles