ग्रामथानमा भिलेज प्रोफाइल सम्बन्धी कार्यशाला
मोरङ/ मोरङको ग्रामथान गाउँ पालिकाले डिजिटल भिलेज प्रोफाइल निर्माणका लागि तयारी प्रारम्भिक कार्यशाला आइतबार सम्पन्न गरेको थियो । गाउँ पालिकाले डिजिटल भिलेज प्रोफाइल निर्माणका बारेमा छलफल , राय, सुझाव का लागि प्रतिनिधि मुलक सहभागितामा आयोजना गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकिय...