गायिका अस्मिता अधिकारीको पथरीमा बेजोड प्रस्तुति
पथरी । मोरङको पथरी शनिश्चरे १ , जाँते मोडस्थित संचालन भैरहेको पथरी शनिश्चरे महोत्सवमा गायिका अस्मिता अधिकारीले बेजोड सांगीतिक प्रस्तुति दिएकी छिन्। उनले सोमबार सुनाखरी यूवा क्लवद्वारा आयोजित सो महोत्सवमा आफ्ना लोकप्रिय गीतहरू गाउँदै दर्शक तथा स्रोतालाई भरपुर मनोरन्जन प्रदान...