संविधान दिवसमा विपन्नलाई सहयोग
शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ ले संविधान दिवसको अवसरमा मेमबहादुर श्रेष्ठको शौचालय निर्माण, घरमा बिजुली जडान, सुत्ने खाट वितरण र खाद्यान्न वितरण गरेको छ । आज पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को झोलुङ्गे पुल चौक निवासी मेमबहादुर श्रेष्ठको घरमा...