मुख्य समाचार Archives - Page 20 of 197 - Pahilo Online
एसियन हाइवे स्तरोन्नति सम्वन्धमा छलफल

एसियन हाइवे स्तरोन्नति सम्वन्धमा छलफल

सोमबार, ५ कार्तिक २०८१, १४:५४

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा एसियन हाइवे (राजमार्ग) स्तरोन्नति सम्वन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा पूर्वपश्चिम राजमार्ग (एसियन हाईवे निर्माण) काँकडभिट्टा लौकही सडक (पश्चिम खण्ड) अन्तर्गत

नगरद्वारा खान अयोग्य माछा नियन्त्रण गरी डिस्पोज

नगरद्वारा खान अयोग्य माछा नियन्त्रण गरी डिस्पोज

सोमबार, २१ आश्विन २०८१, १८:३१

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ । आज नगरपालिकाको वडा नं. १ मा

पशुपति सामुदायिक वनको १४औं साधारणसभा

पशुपति सामुदायिक वनको १४औं साधारणसभा

सोमबार, २१ आश्विन २०८१, १८:२०

शनिश्चरे । मोरङको पथरीशनिश्चरे—१० स्थित पशुपति सामदायिक वन उपभोक्ता समूहको शुक्रबार १४ औं वार्षिक साधारणसभा समापन भएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद गीता तिम्सिनाले वन क्षेत्रमा भएको कानूनी

महिला जागृति सामुदायिक वनको १७औं साधारणसभा

महिला जागृति सामुदायिक वनको १७औं साधारणसभा

आईतवार, १३ आश्विन २०८१, १२:३६

शनिश्चरे । महिला जागृति सामुदायिक वन उपभोक्ता समूहको १७औं वार्षिक साधारणसभा विविध कार्यक्रम गरी सम्पन्न भएको छ । समूहको कार्यालय परिसरमा शुक्रबार आयोजित एक समारोहबीच कार्यक्रम भएको हो । कार्यक्रमका

काँग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित

काँग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित

सोमबार, ७ आश्विन २०८१, ०९:५५

कानेपोखरी,  मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी

वडा अध्यक्षद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

वडा अध्यक्षद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

आईतवार, ६ आश्विन २०८१, १७:४५

शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष नविन कार्कीले आफूले प्रयोग गर्दै आएको को. १ ब. १५९० नम्बरको सरकारी मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ । आज सवारी

संविधान दिवसमा विपन्नलाई सहयोग

संविधान दिवसमा विपन्नलाई सहयोग

शुक्रबार, ४ आश्विन २०८१, ०८:०८

शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ ले संविधान दिवसको अवसरमा मेमबहादुर श्रेष्ठको शौचालय निर्माण, घरमा बिजुली जडान, सुत्ने खाट वितरण र खाद्यान्न वितरण गरेको छ । आज पथरी शनिश्चरे नगरपालिका वडा

सुशासन तथा संस्थागत विश्लेषण तालिम

सुशासन तथा संस्थागत विश्लेषण तालिम

मंगलवार, १ आश्विन २०८१, २१:१२

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सुशासन तथा संस्थागत विश्लेषण तालिममा सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरूलाई प्रमाण–पत्र वितरण गरिएको छ । भदौ २५ गतेदेखि सुरु भएको सो तालिम जनप्रतिनिधिका लागि ४

मुडियारी समुदायको भाषिक गीत रेडियो नेपालबाट प्रशारण  आरम्भ

मुडियारी समुदायको भाषिक गीत रेडियो नेपालबाट प्रशारण  आरम्भ

बिहीबार, २७ भाद्र २०८१, २०:४१

 मोरङ/ नेपालको तराई क्षेत्रको मोरङ र सुनसरी लगायत  जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक, अति सीमान्तकृत  आदिवासी भित्रका मुडियारी समुदायमा प्रचलित जितिया पर्व र चाडपर्वहरूका गीतहरू लगायत ९ वटा भाषिक गीतहरू नेपालमै

सामुदायिक वन समूह हाँकिरहेका होमनाथको लोकप्रियता बढ्दै

सामुदायिक वन समूह हाँकिरहेका होमनाथको लोकप्रियता बढ्दै

सोमबार, २४ भाद्र २०८१, ०८:४३

वि.सं. २०३१ साउन ३१ गते जन्मिएका होमनाथ सुबेदी साविक जाँते गाविस वडा नं.–९ का रैथाने बासिन्दा हुन् । बुबा केशवप्रसाद र आमा धनमायाका सुपुत्र होमनाथ स्थानीय बसन्त हरियाली सामुदायिक वन

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles