मुख्य समाचार Archives - Page 2 of 197 - Pahilo Online
रेडस्टारका एनसीसी क्याडेटले देखाए खुकुरी ड्रिलदेखि तेक्वान्दोसम्म

रेडस्टारका एनसीसी क्याडेटले देखाए खुकुरी ड्रिलदेखि तेक्वान्दोसम्म

सोमबार, २५ श्रावण २०८३, ०८:२४

पथरीशनिश्चरे । पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयका ३० जना एनसीसी क्याडेट विद्यार्थीले खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा ड्रिल प्रदर्शन गरेका छन् । विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रसेवाको भावना

सम्राट खनाल ‘द भ्वाइस अफ किड्स’को फाइनलमा

सम्राट खनाल ‘द भ्वाइस अफ किड्स’को फाइनलमा

आईतवार, २४ श्रावण २०८३, १२:०५

मोरङ । द भ्वाइस किड्स नेपाल सिजन ५ का चर्चित प्रतियोगी सम्राट खनाल फाइनलमा प्रवेश गर्न सफल भएका छन्।  कैलालीको टीकापुरका सम्राट बालबालिकालाई गायन क्षेत्रमा स्थापित गर्दै आइरहेको शोमा सुदूरपश्चिमबाट फाइनल

फोनिजको स्थापना दिवसमा निःशुल्क आँखा परीक्षण

फोनिजको स्थापना दिवसमा निःशुल्क आँखा परीक्षण

आईतवार, २४ श्रावण २०८३, ११:३३

पथरीशनिश्चरे, मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औँ स्थापना दिवसका अवसरमा शनिबार मोरङको पथरीशनिश्चरेमा पत्रकार पुरस्कार वितरणसँगै निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ। पथरीशनिश्चरे नगरपालिका-९, रिगुवास्थित

तार व्यवस्थापन गरी पथरीशनिश्चरे १ लाई सुन्दर वडा बनाइने

तार व्यवस्थापन गरी पथरीशनिश्चरे १ लाई सुन्दर वडा बनाइने

बुधबार, २० श्रावण २०८३, ०७:४८

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आफ्नो क्षेत्राधिकारभित्र रहेका विभिन्न सेवा प्रदायक कम्पनीका अव्यवस्थित तारलाई व्यवस्थापन गरी वडा क्षेत्रलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने अभियान सुरु गरेको छ

स्वास्थ्यका कार्यक्रमहरूको वार्षिक समीक्षा

स्वास्थ्यका कार्यक्रमहरूको वार्षिक समीक्षा

बुधबार, २० श्रावण २०८३, ०७:४४

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सोमबार नगरपालिकाको सभाहलमा आयोजित समीक्षा कार्यक्रममा आर्थिक वर्षभरि सञ्चालन भएका

१२ वर्षमा अरनिको हस्पिटल : स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वको यात्रामा

१२ वर्षमा अरनिको हस्पिटल : स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वको यात्रामा

आईतवार, १७ श्रावण २०८३, १८:१७

  उर्लाबारी । मोरङको उर्लाबारी–५, स्कुलडाँडामा १२ वर्षअघि एउटा उद्देश्यका साथ सुरु भएको अरनिको हस्पिटल प्रालिको यात्रा अहिले पूर्वी मोरङको स्वास्थ्य सेवाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

हरियाली सामुदायिक वनको खण्ड ६ बारे वडाध्यक्षको अभिव्यक्तिप्रति समूहको आपत्ति

हरियाली सामुदायिक वनको खण्ड ६ बारे वडाध्यक्षको अभिव्यक्तिप्रति समूहको आपत्ति

आईतवार, १७ श्रावण २०८३, ०९:२१

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनामा समेटिएको वन क्षेत्रलाई लिएर वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

पत्रकारविरुद्ध दुष्प्रचार भएको भन्दै सञ्चार क्लब नेपालको आपत्ति

पत्रकारविरुद्ध दुष्प्रचार भएको भन्दै सञ्चार क्लब नेपालको आपत्ति

शुक्रबार, ८ श्रावण २०८३, १८:४१

उर्लाबारी, मोरङ । पत्रकारिता क्षेत्र र पत्रकारहरूको प्रतिष्ठामाथि आँच पुर्‍याउने गरी सामाजिक सञ्जालमार्फत भ्रामक तथा आपत्तिजनक सामग्री प्रचार गरिएको भन्दै सञ्चार क्लब नेपाल, उर्लाबारीले गम्भीर आपत्ति जनाएको छ। क्लबले जारी

सामुदायिक वनमा लाहा खेती, आयआर्जनसँगै रोजगारीको सम्भावना

सामुदायिक वनमा लाहा खेती, आयआर्जनसँगै रोजगारीको सम्भावना

शुक्रबार, ८ श्रावण २०८३, १८:२७

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले सुरु गरेको लाहा खेतीको बिहीबार स्थलगत अनुगमन गरिएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव अखलिश गुप्ता, सव डिभिजन

डिभिजन वन कार्यालय मोरङद्वारा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

डिभिजन वन कार्यालय मोरङद्वारा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

शुक्रबार, १ श्रावण २०८३, १८:४८

सलकपुर । डिभिजन वन कार्यालय मोरङले उत्कृष्ट वन अधिकृत र कर्मचारीहरुलाई सम्मान गरेको छ । सलकपुर सव डिभिजन वन कार्यालय, सुन्दरहरैंचामा विहीबार डिभिजन वन कार्यालयद्वारा आयोजित वार्षिक प्रगति समिक्षा कार्यक्रमका

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles