मुख्य समाचार
डेंगु रोकथाम सम्वन्धी अन्तरक्रिया
मंगलवार, ८ श्रावण २०८१, ०९:०९
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा पालिका स्तरीय डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्वन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । गरिब तथा सीमान्तकृत समुदायको स्वास्थ क्षेत्रमा कार्यरत विश्वास परियोजना र
जमर्को साप्ताहिकको १२औँ वार्षिकोत्सव नमुना बालगृहमा
मंगलवार, ८ श्रावण २०८१, ०९:०६
उर्लाबारी । पथरीबाट प्रकाशन हुने जमर्को साप्ताहिक पत्रिकाले आइतबार १२ औँ वार्षिकोत्सव मनाएको छ । आईतबार बिहान उर्लाबारी वडा नम्बर ७ स्थित नमुना बालगृहका ६८ जना बालबालिकाहरूलाई बिहानको खाना खुवाएर
विपन्न छात्र छात्राहरुलाई साइकल वितरण
बुधबार, २७ असार २०८१, १८:२६
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/ ८१ को स्वीकृत कार्यक्रम विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्र छात्राहरुलाई साइकल वितरण गरिएको छ । आज नगरपालिकाको सभाहलमा छोटो औपचारिक कार्यक्रम
नगरद्वारा पहिलो अनलाइनलाई उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार
शुक्रबार, २२ असार २०८१, ०७:३८
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा पत्रकार सम्मान, सञ्चारमाध्यम पुरस्कार, क्रियाशील पत्रकार पुरस्कार तथा लेखनवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । आज नगरले एक अग्रज पत्रकार सम्मान, एक क्रियाशील पत्रकार पुरस्कार र
पथरी शनिश्चरे वडा नं. ८ मा खुल्ला व्यायामशाला
बुधबार, २० असार २०८१, ११:२१
पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ । वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण
सिद्धार्थद्वारा वडा नं. १ लाई डस्विन हस्तान्तरण
बुधबार, २० असार २०८१, ११:१८
पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. १ लाई सिद्धार्थ बैंकले स्थानीय समुदायको सरसफाइ प्रवद्र्धन गर्ने उद्देश्यले ३० थान डस्बिन हस्तान्तरण गरेको छ । आज वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको बिच
किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि अभिमुखीकरण
मंगलवार, १९ असार २०८१, ११:३१
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले आज नगरमा किशोर किशोरी मैत्री स्वास्थ्य
पथरी शनिश्चरे नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको उपाधि साम्बालाई
आईतवार, १७ असार २०८१, १९:०२
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको उपाधि वडा नं. २ का लोकसागर साम्बाले आफ्नो पोल्टामा पार्नुभएको छ । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग र कला साहित्य प्रवद्र्धन समितिको
रेडस्टारका दुई विद्यार्थीले ल्याए जीपीए—४
शुक्रबार, १५ असार २०८१, २०:३२
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित समुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन भने रेडस्टार बोर्डिङका दुुई छात्रले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । पञ्चायत मावि
पथरी शनिश्चरेको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक
बिहीबार, १४ असार २०८१, ०८:२०
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको पन्ध्रौ नगर सभाबाट पारित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको छ । आज नगरपालिकाको सभाहलमा भएको पत्रकार
