मुख्य समाचार
निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव
आईतवार, ३० मंसिर २०८१, २०:०६
पथरी शनिश्चरे, निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्बर- १ मा रहेको उक्त सेलुनको रिबन काटेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक
भुल्के सुन्तली सामुदायिक वन उपभोक्ता समूहको दोस्रो साधारणसभा
मंगलवार, २५ मंसिर २०८१, २१:३१
कानेपोखरी । मोरङ कानेपोखरी–६ स्थित भुल्के सुन्तली सामुदायिक वन उपभोक्ता समूहको दोस्रो साधारणसभा आज (मंगलबार) सम्पन्न भएको छ । वन समूहको कार्यालय परिसरमा साधारणसभा भव्य रुपमा सम्पन्न भएको हो ।
नेपाल धानुक समाज सुनसरीको नयाँ कार्यसमिति
मंगलवार, २५ मंसिर २०८१, १८:०५
मोरङ / नेपाल धानुक समाज सुनसरीको तेस्रो जिल्ला अधिवेशनले प्रेमलाल मण्डलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरी हिजो सोमबार सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ। सो
रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण सुरु
सोमबार, २४ मंसिर २०८१, १५:०९
पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. १ कार्यालयले प्राविधिक त्रुटीको कारणले रोकिएको २०८०/०८१ को सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको जनाएको छ । आइतबार वडा कार्यालयले पत्रकारसँगको भेटघाट कार्यक्रममा आ.व. २०८०/०८१
माओवादी केन्द्र वडा नं. ८ को अधिवेशन
आईतवार, २३ मंसिर २०८१, ०९:१५
शनिश्चरे । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ को दोस्रो वडा अधिवेशनबाट अध्यक्षमा विष्णु मगर मुक्ति सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न वडा अधिवेशनबाट मगरको नेतृत्वमा १३ सदस्यीय वडा
नमोनारायणद्वारा ग्रामथानबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय
बुधबार, १९ मंसिर २०८१, २१:१८
मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । पालिकाको प्राङ्गणमा बुधबार शपथग्रहण
विराटनगरमा अपाङ्गता दिवसमा विभिन्न कार्यक्रम
मंगलवार, १८ मंसिर २०८१, २०:०१
मोरङ/ विराटनगर महानगरपालिकामा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ । विराटनगर महानगरपालिका देखि विराटनगरको संसारीमाई स्थान सम्म निकालिएको प्रभातफेरी कोणसभामा परिणत भएको थियो । सो
शनिश्चरे खानेपानीको ८औं वार्षिक साधारणसभा सम्पन्न
मंगलवार, १८ मंसिर २०८१, १९:५२
शनिश्चरे । शनिश्चरे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज (मंगलबार) पथरीशनिश्चरे–४ स्थित संस्थाको कार्यालय परिसरमा कार्यक्रम गरिएको हो । सो पथरीशनिश्चरे वडा नं.
‘सामुदायिक वनको विकासको निमित्त स्थानीय सरकार बाधक होइन’– वडाध्यक्ष राई
मंगलवार, १८ मंसिर २०८१, ०८:४६
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का अध्यक्ष भीमकुमार राईले सामुदायिक वनहरूको विकासको निमित्त स्थानीय सरकार बाधक नभएको बताउनुभएको छ । आज वडा नं. १ मा स्थापित मनकामना सामुदायिक
मोरङको ग्रामथानमा माओवादी केन्द्रका माझी निर्वाचित
सोमबार, १७ मंसिर २०८१, १०:२७
मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी
