एमाले क्षेत्रीय संयोजक महावीर यादव नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
सर्लाही। नेकपा एमाले सर्लाही निर्वाचन क्षेत्र नं ३ (ख) का क्षेत्रीय संयोजक महावीर यादव नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनलाई नेकपाका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन...