न्यायिक समितिको सार्वजानिक सुनवाई
पथरी शनिश्चरे, ‘न्यायिक समितिको क्षेत्राधिकार, कानूनी व्यवस्था र कामकारवाही सम्वन्धी गुनासो तथा सुझाव सम्वन्धमा’ सार्वजानिक सुनवाई कार्यक्रम भएको छ । आज वडा नं. २ को सभा हलमा पथरी शनिश्चरे नगर पालिका न्यायिक समितिको आयोजनामा सार्वजानिक सुनवाई कार्यक्रम भएको हो ।...