कान्तिपुर इन्स्टिच्युटद्वारा अभिमुखीकरण
मोरङ/ विराटनगर २ स्थित कान्तिपुर इन्स्टिच्युटले एक दिने अभिमुखीकरण आईतवार सम्पन्न गरेको छ। विगत आठ वर्षदेखि शैक्षिक क्षेत्रमा योगदान दिइरहेको कान्तिपुर इन्स्टिच्युटले विराटनगर एवं रङ्गेली का विद्यार्थीहरूलाई सहभागी गराई अभिमुखीकरण सम्पन्न गरेको हो। मेडिकल एवं इन्जिनियरिङ क्षेत्रमा विराटनगरकै एक भरपर्दो...