मुख्य समाचार
पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगितामा वडा नं १ दश अंकसहित पोल ए को शिर्ष स्थानमा
शनिबार, ८ बैशाख २०८१, २२:०८
पथरीशनिश्चरे । मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता -२०८०/०८१ अन्तर्गत आज शनिबार सम्पन्न भएकाे दोस्रो खेलमा वडा नम्वर -१ ले वडा नम्बर -३ विरूद्ध दुई गोल गर्दै सेमीफाइनलको यात्रा
इन्ट्रा फाउन्डेसनद्वारा एम्बुलेन्स हस्तान्तरण
शनिबार, ८ बैशाख २०८१, २१:०७
पथरी । इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरलाई प्रदान गरिएको छ । दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई आज एक कार्यक्रमका बीच
पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगितामा वडा नं. २ र ७ शिर्ष स्थानमा
शुक्रबार, ७ बैशाख २०८१, २१:१०
पथरीशनिश्चरे / मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता -२०८०/०८१ अन्तर्गत आज सम्पन्न भएका खेलहरूमा वडा नम्वर ०२ र ०७ पोल बी र ए तर्फबाट शिर्ष स्थानमा पुग्न सफल भएका
अग्नी नियन्त्रकलाई तालिम
बिहीबार, ६ बैशाख २०८१, १२:१३
पथरी । आगलागी नियन्त्रकहरुलाई आगलागी नियन्त्रण सम्वन्धी एक दिने तालिम आज सम्पन्न गरिएको छ । पथरी शनिश्चरे नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाले आयोजना गरेको सो तालिमको प्राविधिक सहयोग भने
सांगीतिक कार्यक्रम गरी नयाँ वर्षलाई स्वागत
आईतवार, २ बैशाख २०८१, ०७:२८
शनिश्चरे । नयाँ वर्षको अवसरमा मोरङको पथरी शनिश्चरे ९ स्थित शनिश्चरे बजार (हाट खोला)मा सांगीतिक कार्यक्रम भएको छ । पिपल डाडाँ सामुदायिक क्लबको आयोजनामा चैत्र ३० गते साँझ ७ बजेबाट
राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताको विजेता राजेन्द्र राई, उप–विजेता लोकसागर साम्बा
शनिबार, १ बैशाख २०८१, ०८:०१
पथरी । मोरङको पथरीशनिश्चरेमा भएको ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’को उपाधि सुनसरी धरानका राजेन्द्र राईले हाता पारेका छन् । आयोजक फ्रेन्डसीप चेस क्लव पथरीशनिश्चरेबाट खेलेका
शिक्षक दिवसमा नमुना विद्यालयका प्र.अ. बुढाथोकी सम्मानित
बिहीबार, २९ चैत्र २०८०, २०:१२
पथरी । नेपाल राष्ट्रिय शिक्षक संगठन, मोरङले आफ्नो ४५ औं शिक्षक दिवस भव्यताका साथ मनाएको छ। आज बिहीबार मोरङको पथरी शनिश्चरे -२ को हरियाली सामूदायिक वन उपभोक्ता समूहको सभाहलमा उक्त
पथरीशनिश्चरेमा तेश्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु
मंगलवार, २७ चैत्र २०८०, २०:१६
पथरीशनिश्चरे । सहिद रत्न कुमार बान्तवा तेश्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० शुरु भएको छ ।मंगलवार पथरीशनिश्चरे -२ को सिनभिलेज पार्टी प्यालेसमा एक समारोहका विच पथरीशनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गरे
कुमारी बैंकबाट क्यान्सर पीडित महिलालाई सहयोग
आईतवार, २५ चैत्र २०८०, २०:०२
पथरी । मोरङको पथरी शनिश्चरे -१ को यलम्बर चोककी पित्तथैली क्यान्सर पीडित झुमाई धिमाललाई कुमारी बैंक, पथरी शाखाले आर्थिक सहयोग प्रदान गरेको छ। आज आईतवार क्यान्सर पीडित धिमालकै निवासमा पुगेर पीडित
अस्पतालको फोहोर बोकेको पिकअप पक्राउपछि फोहोर डिस्पोज
शुक्रबार, २३ चैत्र २०८०, ०८:५४
पथरी । पथरी शनिश्चरेको डम्पिङ साईडमा पक्राउ गरेको पिकअपको फोहोर आज डिस्पोज गरिएको छ । चैत्र २० गते नगर प्रहरीको गस्तीले राति ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको
