मुख्य समाचार
संगठनको हित विपरित गरेको निर्णय खारेज गर्न माग
सोमबार, ७ जेष्ठ २०८१, २२:१५
मोरङ । नेपाल पत्रकार महासंघको निर्वाचन नजिँकिदै गर्दा महासंघ मोरङको बिवाद र पत्रकारको नाममाहुँदै आएको आर्थिक अनियमितताको बिषयमा प्रेस संगठनमा दुई वटा धारणा आएको छ । नेपाल पत्रकार महासंघ
पथरीशनिश्चरे वडा नं. ३ र ७ मा न्यायिक समितिको सार्वजनिक सुनुवाई
आईतवार, ६ जेष्ठ २०८१, २०:५२
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शनिबार पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ को सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो । सार्वजनिक सुनुवाईमा
नगरपालिकामा वार्षिक योजना निर्माण कार्यशाला
शुक्रबार, ४ जेष्ठ २०८१, ०९:५०
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालयको द्वीपक्षीय लागत साझेदारी तथा करुणा फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आ.व. २०८१/८२ को लागि वार्षिक योजना
बाल्मिकीका छात्रमाथि शिक्षकद्वारा मरणासन्न हुने गरी कुटपिट
बिहीबार, ३ जेष्ठ २०८१, १९:४३
पथरी । मोरङ पथरीशनिश्चरे–२ बुद्धचोकस्थित बाल्मिकी मेमोरियल आवासीय माविका शिक्षकले विद्यार्थीलाई मरणसन्न हुने गरी कुटपिट गरेका छन् । बाल्मिकीका शिक्षकले कक्षा ८ मा अध्ययनरत पथरीशनिश्चरे–७ का अभिषेक दाहाल, कक्षा १०
वडा नं. २ मा सिलाई कटाई एडभान्स तालिम
मंगलवार, १ जेष्ठ २०८१, १७:२४
पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. २ कन्दरा टोलमा ४५ दिने सिलाई कटाई एडभान्स तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ । स्थानीय कसेनीका नारी उत्थान महिला समूहले आयोजना गरेको सिलाई
राजनीतिक दलहरूसँग बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन
बुधबार, २६ बैशाख २०८१, १८:११
पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा नगरका राजनीतिक दलहरुसँग राय सुझाव संकलन गरेको छ । आज नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी
नगर भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. २ लाई
मंगलवार, २५ बैशाख २०८१, १०:५७
पथरी । पथरी शनिश्चरे नगरपालिकामा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि वडा नं. २ आयोजकले आफ्नो पोल्टामा पारेको छ । वडा नं. १ को पञ्चायत माविको खेल मैदानमा आज भएको फाइनल
मैत्रीपूर्ण फुटबल खेलमा पथरी शनिश्चरे नगरपालिका विजयी
आईतवार, २३ बैशाख २०८१, २०:५८
पथरी । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पञ्चायत माविको खेल मैदानमा भएको मैत्रीपूर्ण पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका विजयी भएको छ । आज भएको सो प्रतियोगितामा पथरी शनिश्चरे
फेरि बन्द गरे स्थानीयले मनमोहन गान्धी मार्ग
शनिबार, २२ बैशाख २०८१, १९:२८
पथरी । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार ०८१, बैसाख- २२) मोरङको पथरीशनिश्चरेहुँदै दक्षिण जाने मनमोहन गान्धी सडक पुन बन्द गरेका छन् । ठेकेदारले
श्रमिक दिवसमा विविध कार्यक्रम
बिहीबार, २० बैशाख २०८१, ०९:०२
मोरङ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विभिन्न कार्यक्रम गरी विराटनगरमा मनाएको थियो । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै
