समाचार

सडक अतिक्रमण गरेका संरचना हटाइँदै
बिहीबार, १० जेष्ठ २०७५, १९:५५
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा पुरै सडकनै अतिक्रमण गरी निर्माण गरिएको सडक छेउको संरचना हटाइएको छ । नगरपालिकाको पहलमा सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएको संरचनामा डोजर

न्याय खोज्दै, भौतारिँदै
बिहीबार, १० जेष्ठ २०७५, १९:५३
पथरी । मोरङको पथरीशनिश्चरेकी एक किशोरी जबरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्यायको खोजीमा भौतारिरहेकी छिन् । १३ वर्षको उमेरमा पथरीशनिश्चरेका छिमेकी अर्जुन धिमालले जबरजस्ती करणी गर्दा ति

बजेट खर्च भएन, हिंड्नै नसक्ने सडक
बिहीबार, १० जेष्ठ २०७५, १९:५१
विराटनगर । मोरङस्थित जहदा गाउँपालिका वडा नम्बर १ कालाबन्जार क्षेत्रका जनता गत वर्षको वाढीको विध्वंश अहिले पनि सम्झन्छन् । लोहन्द्रा र सिंघीया खोलाले दर्जनौं स्थानमा बाँध फुटाएर वस्तीमा पसेको थियो

अदालत समक्ष गोरेको १६ पृष्ठ बयान
बिहीबार, १० जेष्ठ २०७५, १८:२६
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ को बयान दुई दिनमा पनि सकिएन । उनको बयान शुक्रबारमात्र सकिने भएको जिल्ला अदालत मोरङले जनाएको

शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न माग
बिहीबार, १० जेष्ठ २०७५, ११:१५
काठमाडौं । शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न शिक्षाक्षेत्रसँग सम्बन्धित विज्ञले माग गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले बुधवार आयोजना गरेको कार्यक्रममा विज्ञले विज्ञान र प्रविधिको अध्ययन एवं

दर्ता छैनन् निजी बोर्डिङ
बिहीबार, १० जेष्ठ २०७५, १०:५४
पथरी । मोरङको कानेपोखरी र पथरीशनिश्चरे क्षेत्रमा अधिकांश निजी विद्यालय गैरकानूनी ढंगबाट सञ्चालन भइरहेको पाइएको छ । केही दिनअघिमात्र स्थानीय तहको शिक्षा समितिले गरेको अनुगमनबाट यस्तो रहस्य पत्ता लागेको हो

अंग्रेजी मोहले नेपाली भाषा संकटमा
बुधबार, ९ जेष्ठ २०७५, १०:२२
विराटनगर । अंग्रेजी भाषाको मोह र सामाजिक सञ्जाल तथा संचारमाध्यामको प्रभावले नेपालका मातृभाषाहरु लोपउन्मुख रहेको भन्दै भाषा विदहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाली भाषा वा मातृभाषाको संरक्षण गर्नुको साटो

बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट गोरे पक्राउ
मंगलवार, ८ जेष्ठ २०७५, १४:१०
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) पक्राउ परेका छन् । उनलाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५ः३४ बजे काठमाडौंको

ओली सरकारविरुद्ध मुस्लिम समुदाय
सोमबार, ७ जेष्ठ २०७५, १३:१७
विराटनगर । नेपाल मुस्लिम संघले विभिन्न ६ बुँदे माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले केपी ओली नेतृत्वको सरकारले मुस्लिम समुदायको महान पर्वको सार्वजनिक विदा कटौती गरेको भन्दै सरकार

भत्काउने सडकमा ६० लाख
आईतवार, ६ जेष्ठ २०७५, २३:२६
धरान । सुनसरीको धरान उपमहानगरपालिकाले भत्काउने तयारीमा रहेको सडक मर्मतको नाममा ६० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।नगरपालिकाले विराटनगर–धरान ६ लेन सडकमा पर्ने सडक मर्मतका लागि ६० लाख रुपैयाँ