समाचार

मन्त्री ढकाललाई कानेपोखरीमा कालो झण्डा प्रर्दशन
शनिबार, २८ चैत्र २०७७, ००:२०
कानेपोखरी । मोरङको कानेपोखरीमा आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री भानुभक्त ढकाललाई स्थानिय युवाले कालो झण्डा देखाएका छन । कानेपोखरी ६ स्थित रमाइलो बजारमा आज माओवादी केन्द्रको युवा संगठन वाइ

सांसद पद नभएका टङ्क आङ्बुहाङ पुनः मन्त्रीमा नियुक्त
शुक्रबार, २७ चैत्र २०७७, १९:०३
मोरङ । नेकपा माओवादी केन्द्र त्यागेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई पुनः मन्त्रीमा नियुक्त गरिएको छ। ६ महिनाका लागि मुख्यमन्त्री शेरधन राईले दोस्रो पटक मन्त्रीमा नियुक्त

नगरमा जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी
शुक्रबार, २७ चैत्र २०७७, १८:५३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा विपन्न नगरवासीका लागि जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको कार्यपालिका बैठकले संघीय सरकारको खरको छाना

चट्याङमा परी ३ जना घाईते
शुक्रबार, २७ चैत्र २०७७, १८:४४
मोरङ । बिहीबार बेलुका बर्षा सगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानका ३ जना मानिस घाईते भएका छन् । संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा

प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय
शुक्रबार, २७ चैत्र २०७७, १६:१२
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच

श्रृङखला बद्ध चोरीमा संग्लग्न १ जना ईटहरीबाट पक्राउ
बिहीबार, २६ चैत्र २०७७, २१:५९
सुनसरी । ईटहरीका बिभिन्न स्थानमा श्रृङखला बद्ध रुपमा चोरी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१२ घर भई मोरङको केरावारी गाउँपालिका–

आर्मी एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा
बुधबार, २५ चैत्र २०७७, २३:३६
काठमाडौँ । आर्मीले एएफसी कप २०२१ मा बुधबार दशरथ रंगशालामा श्रीलंकाको पुलिस एससीलाई सजिलै ५–१ ले हराएर प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । आर्मीले एक गोलले पछाडि रहेको

नौ बजेपछि रात्रीकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, २५ चैत्र २०७७, २३:२०
मोरङ । भारतमा कोरोनाको संक्रमण फैलिरहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ ।

बोलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु, १ जना घाईते
बुधबार, २५ चैत्र २०७७, १८:३१
ओखलढुङगा । ओखलढुङगा मानेभञ्ज्याङ-४ धुसेनि स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवार मध्ये ३ जनाको मृत्यु र १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा बोलेरोमा सवार

आगलागी पिडीत परिवारलाई नगरको राहत
बुधबार, २५ चैत्र २०७७, ००:१४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १० स्थित जागृति टोलकी आगलागी पिडीत मनमाया राईको परिवारलाई आज नगरपालिका कार्यालयले राहत वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा १०