समाचार

झापामा प्रधानमन्त्री ओलीद्वारा ‘नमूना बस्ती’ को उद्घाटन
मंगलवार, १८ फाल्गुन २०७७, २३:०७
झापा । बिर्तामोड नगरपालिका, ह्याविट्याट नेपाल र सहारा नेपालको साझेदारीमा निर्माण गरिएका ३७ वटा आवासलाई प्रधानमन्त्री ओली उद्घाटन गर्दै हस्तान्तरण गरेका हुन्। निर्माण गरिएको प्रदेश १ को गौरव भिलेज (नमूना

ताप्लेजुङको दोभान बजारमा आगलागीबाट ४७ घर पूर्ण रुपमा क्षति
मंगलवार, १८ फाल्गुन २०७७, २२:४३
ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ मा रहेका रहेको दोभान बजारमा मंगलबार बिहान लागेको आगलागीमा ४७ घर पूर्णरुपमा क्षति भएको छ। ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा लागेको आगो करिब दुई

कानेपोखरीमा यौनजन्य हिंसा, सचेतना र नियन्त्रण सम्बन्धि प्रशिक्षणात्मक कार्यक्रम
मंगलवार, १८ फाल्गुन २०७७, २१:४६
कानेपोखरी । मोरङको कानेपोखरीमा सोमबार यौनजन्य हिंसा, सचेतना र नियन्त्रण नामक एक दिवशिय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । कानेपोखरी ६ स्थित रमाइलो साकोस भवनमा स्थानिय पर्ल एकेडेमी विद्यालयको आयोजनामा

सरस्वती स्कुललाई जीवन विकास संस्थाबाट शैक्षिक सामग्री प्रदान
मंगलवार, १८ फाल्गुन २०७७, २१:३६
कानेपोखरी । कानेपोखरी गाउँपालिका ६ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शैक्षिक सामग्री र डस्टबिन प्रदान गरेको छ । आइतबार सरसफाई तथा स्वास्थ्य सचेतना सम्बन्धि

बालिका बलात्कार प्रयास गर्ने फरार प्रतिवादी पक्राउ
सोमबार, १७ फाल्गुन २०७७, १८:२६
मोरङ । जहदा गाउँपालिका–१ की ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाका फरार प्रतिवादी ४५ वर्षीया राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गरेको छ । जहदा–१ का सरबरियालाई सुनसरीको

ट्याक्टरको ट्रली पल्टेर १ जनाको मृत्यु
सोमबार, १७ फाल्गुन २०७७, १७:१९
मोरङ । मोरङ रतुवामाई स्थितमा बस्ने ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको छ । आज दिउसो साढे १ बजे उर्लाबारी –१ टपुखोलामा प्रदेश १–०४–०१त१२० नम्बरको ट्याक्टरमा गिटी

चीन – नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास
सोमबार, १७ फाल्गुन २०७७, १३:२१
झापा । झापा क्षेत्र नम्बर ५ को दमक नगरपालिका १०, कमल गाउँपालिका ७ र गौरादह नगरपालिका ५ को केही भाग जोडेर बन्न लागेको औद्योगिक पार्कको उद्घाटन भएको छ । प्रधानमन्त्री

सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी
सोमबार, १७ फाल्गुन २०७७, १२:३५
सोलुखुम्बु । योङ्ग स्टार क्लबले सञ्चालन गरेको सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ। आइतबार राति करिब साढे १२ बजे आगलागी भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी

मेड मोडेलको लघु उद्यम विकास तालिम सम्पन्न
सोमबार, १७ फाल्गुन २०७७, ००:४७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप वडा नम्बर २ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख

वडा नम्बर १० को एउटा योजनाको अनुगमन्
सोमबार, १७ फाल्गुन २०७७, ००:३८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन् समितिले आफ्नो नियमित अनुगमन्का क्रममा आज वडा नम्बर १० को एउटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति