राजनीति Archives - Page 18 of 27 - Pahilo Online
रेडियो, टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित

रेडियो, टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित

मंगलवार, ५ असार २०७५, १८:२६

विराटनगर । प्रदेश नम्बर १ को प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र

सत्तापक्षले अपमान गरेको प्रतिपक्षीको गुनासो

सत्तापक्षले अपमान गरेको प्रतिपक्षीको गुनासो

बिहीबार, ३१ जेष्ठ २०७५, १८:३९

विराटनगर । एक नम्बर प्रदेशका प्रतिपक्षी दलका सांसदहरुले सत्तापक्षका सांसदहरुले अपमानित गरेको आरोप लगाएका छन् । बिहीबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सत्ता पक्षका

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

बुधबार, ३० जेष्ठ २०७५, १८:०७

विराटनगर । प्रदेश नं. १ को सरकारले प्रदेशप्रमुखमार्फत प्रदेशसभामा आइतबार पेश गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले प्रदेश सरकारको प्राथमिकता उल्लेखित

कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा हैनः प्रचण्ड

कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा हैनः प्रचण्ड

आईतवार, २७ जेष्ठ २०७५, १८:३६

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानो संरचनामा रमाएको व्युरोक्रेसीको नेतृत्वको कारण संघीयता कार्यान्वयनमा केही जटिलता भएपनि संघीय संरचना संस्थागत हुने बताउनुभएको छ । आइतबार

प्रदेश अधिकारसम्पन्न बन्छः प्रधानमन्त्री ओली

प्रदेश अधिकारसम्पन्न बन्छः प्रधानमन्त्री ओली

शनिबार, २६ जेष्ठ २०७५, १७:११

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनाको व्यवस्थापनमा उत्पन्न जटिलता र कर्मचारीको समायोजन नहुँदा प्रदेश सरकारले प्राप्त गर्ने अधिकार पाउन ढिलाई भएको बताउनुभएको छ । प्रदेश नं. १ को

देउवाका कारण सोचेजस्तो बजेट आएनः प्रधानमन्त्री

देउवाका कारण सोचेजस्तो बजेट आएनः प्रधानमन्त्री

शनिबार, २६ जेष्ठ २०७५, १७:०१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको कारण अहिलेको सरकारले बजेटमार्फत चाहेजति कार्यक्रम ल्याउन नसकेको दावी गर्नुभएको छ । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको कारण

प्रदेश संसदमा प्रतिपक्षी दलको रोष्ट्रम घेराउ

प्रदेश संसदमा प्रतिपक्षी दलको रोष्ट्रम घेराउ

आईतवार, २० जेष्ठ २०७५, २०:५५

विराटनगर । मुलुक संघीयतामा गएपछि अभ्यास सुरु भएको प्रदेश संसदको कार्वाही १ नम्बर प्रदेशमा आइतबार पहिलो पटक विपक्षी दलको विरोधको कारण अबरुद्ध भएको छ । संसदको पहिलो अधिवेशनमा कुनैपनि विषयमा

पार्टीभित्रकै खराब विरुद्ध लड्नुपर्छः गृहमन्त्री थापा

पार्टीभित्रकै खराब विरुद्ध लड्नुपर्छः गृहमन्त्री थापा

शनिबार, १९ जेष्ठ २०७५, १२:५९

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका सचिबालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले समाजवादको यात्रा तय गर्न दुई कम्युनिष्ट पार्टी एक भएको बताउँदै अब त्यसमा बाधा हाल्ने विरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने

सांसद अधिकारीसँग नेकपाले स्पष्टिकरण लिने

सांसद अधिकारीसँग नेकपाले स्पष्टिकरण लिने

बिहीबार, १७ जेष्ठ २०७५, १७:२४

विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्पष्टिकरण सोध्ने भएको छ ।

प्रदेश सभा जेठ १७ गते बोलाउन सिफरिस

प्रदेश सभा जेठ १७ गते बोलाउन सिफरिस

बिहीबार, १० जेष्ठ २०७५, १०:३६

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनकालागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बुधवार बसेको बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयषराज प्याकुरेल,

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes