राजनीति Archives - Page 17 of 27 - Pahilo Online
प्रदेशसभाका संसदीय समिति निस्क्रिय

प्रदेशसभाका संसदीय समिति निस्क्रिय

आईतवार, १३ श्रावण २०७५, १८:५३

विराटनगर । प्रदेशसभा संसद औपचारिक गठन भएको ६ महिना लागिसक्दा अझै संसदीय समितिले नेतृत्व पाएको छैन । संसदीय समितिले नेतृत्प नपाएको मात्र हैन सभामुख र प्रदेशसभाले संसदीय समितिलाई सक्रिय बनाउन

‘एक नम्बर प्रदेशको नाम कोचिला हुनुपर्छ’

‘एक नम्बर प्रदेशको नाम कोचिला हुनुपर्छ’

शनिबार, ५ श्रावण २०७५, ०७:०५

  पथरी, ५ साउन । कोचवासी राजवंशी समुदायले एक नम्बर प्रदेशको नाम ‘कोचिला’ राख्नु पर्ने माग गरेको छ । राजवंशी समाज विकास समिति मोरङद्वारा शुक्रबार कानेपोखरीमा आयोजित सपथ ग्रहण तथा

बजेट हैन विकास माग्न मन्त्रीको सुझाब

बजेट हैन विकास माग्न मन्त्रीको सुझाब

आईतवार, ३१ असार २०७५, १६:३६

पाँचथर । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले जनप्रतिनिधिहरुले सरकारसँग बजेट हैन विकास माग्नुपर्ने बताउनुभएको छ । गृहजिल्ला पाँचथरको कुम्मायक गाउँपालिकाको तेस्रो गाउँसभालाई आइतबार सम्बोधन गर्दै मन्त्री आङ्वोले

प्रदेशको राजधानी विराटनगर करिब निश्चित

प्रदेशको राजधानी विराटनगर करिब निश्चित

शनिबार, ३० असार २०७५, १४:५७

विराटनगर । प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर नै कायम हुने करिब निश्चित देखिएको छ । प्रदेशको राजधानीबारे विराटनगर, इटहरी, धरान, धनकुटा र गोठगाउँको नाम आइरहेकोमा प्रदेशसभामा दुईतिहाई बहुमत

अपमानित भएपछि मन्त्रीद्वारा कार्यक्रम बहिष्कार

अपमानित भएपछि मन्त्रीद्वारा कार्यक्रम बहिष्कार

शुक्रबार, २२ असार २०७५, २०:२६

विराटनगर । उद्योग संगठन मोरङको नवनिर्वाचित कमिटिको पदस्थापन कार्यक्रममा अमानित भएको भन्दै प्रदेश सरकारका मन्त्री र सांसदले कार्यक्रम नै बहिष्कार गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता माधबकुमार नेपालको प्रमुख

प्रदेश १ मन्त्रिपरिषदले अझै पूर्णता पाएन

प्रदेश १ मन्त्रिपरिषदले अझै पूर्णता पाएन

बुधबार, १३ असार २०७५, १९:२३

विराटनगर । सरकार गठन भएको चार महिना पुरा भएपनि सरकारले पूर्णता नपाइरहेको बेला १ नम्बर प्रदेशमा मन्त्रालय विभाजन गरेर सरकार विस्तार गर्ने तयारी सुरु भएको छ । यसअघि संघीय सरकारले

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा सुवेदी नियुक्त

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा सुवेदी नियुक्त

बुधबार, १३ असार २०७५, १८:४३

विराटनगर । १ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा पत्रकार ध्रुव सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । सुवेदी यसअघि राई सञ्चारमन्त्री रहँदा पनि प्रेस सहयोगी हुनुहुन्थ्यो ।

जिल्लासभाको अधिकारबारे प्रदेश संसदमा बहस

जिल्लासभाको अधिकारबारे प्रदेश संसदमा बहस

सोमबार, ११ असार २०७५, १६:५४

विराटनगर । संविधानले तोकेको भन्दा बढी अधिकार दिनेगरी विधेयक ल्याएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएपछि प्रदेश नम्बर १ को प्रदेशसभाको सोमबार बसेको बैठकले जिल्लासभा सम्बन्धि विधेयकलाई दफाबार छलफलका लागि संसदीय समितिमा

ज्वाईजेठान भर्ति बन्द गरेका हौंः मन्त्री पण्डित

ज्वाईजेठान भर्ति बन्द गरेका हौंः मन्त्री पण्डित

सोमबार, ११ असार २०७५, १०:५८

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले करारमा कर्मचारी राख्ने नाममा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले मनपरी गर्न खोजेपछि आफूले रोकेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार

प्रदेशसभाबाट विनियोजन बिधेयक पारित

प्रदेशसभाबाट विनियोजन बिधेयक पारित

आईतवार, १० असार २०७५, १७:५३

विराटनगर । एक नम्बर प्रदेशसभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले विधेयक पारित गरियोस् भनी पेस

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes