मुख्य समाचार Archives - Page 135 of 169 - Pahilo Online
प्रदेशको राजधानी विराटनगर करिब निश्चित

प्रदेशको राजधानी विराटनगर करिब निश्चित

शनिबार, ३० असार २०७५, १४:५७

विराटनगर । प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर नै कायम हुने करिब निश्चित देखिएको छ । प्रदेशको राजधानीबारे विराटनगर, इटहरी, धरान, धनकुटा र गोठगाउँको नाम आइरहेकोमा प्रदेशसभामा दुईतिहाई बहुमत

जिल्ला अदालतमा ६० प्रतिशत मुद्दा किनारा

जिल्ला अदालतमा ६० प्रतिशत मुद्दा किनारा

बुधबार, २७ असार २०७५, १८:३६

विराटनगर । जिल्ला अदालत मोरङले चालु आर्थिक वर्ष २०७४÷०७५ को हालसम्म ६० दशमलब १५ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । चालु आर्थिक वर्षको असार २६ गतेसम्म ६ हजार ४ सय ७३

अपमानित भएपछि मन्त्रीद्वारा कार्यक्रम बहिष्कार

अपमानित भएपछि मन्त्रीद्वारा कार्यक्रम बहिष्कार

शुक्रबार, २२ असार २०७५, २०:२६

विराटनगर । उद्योग संगठन मोरङको नवनिर्वाचित कमिटिको पदस्थापन कार्यक्रममा अमानित भएको भन्दै प्रदेश सरकारका मन्त्री र सांसदले कार्यक्रम नै बहिष्कार गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता माधबकुमार नेपालको प्रमुख

मागी खाइ हिंड्नेलाई घर उपहार

मागी खाइ हिंड्नेलाई घर उपहार

शुक्रबार, २२ असार २०७५, २०:२२

विराटनगर । टाटीले बेरेको सानो छाप्रो । छानोको पराल आधाभन्दा धेरै खसिसकेको । घाम लाग्दा छानोबाट पूरै उज्यालो भित्रै पस्छ । बर्खाको पानी मुश्किलले एक तिहाइ मात्र बलेसीमा झर्छ ।

उच्च अदालतको पेशी स्थगित

उच्च अदालतको पेशी स्थगित

बिहीबार, १४ असार २०७५, १५:५२

विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीले थुनामुक्त गर्न माग गर्दै उच्च अदालत विराटनगरमा दिएको निवेदनको पेशी स्थगित

प्रदेश १ मन्त्रिपरिषदले अझै पूर्णता पाएन

प्रदेश १ मन्त्रिपरिषदले अझै पूर्णता पाएन

बुधबार, १३ असार २०७५, १९:२३

विराटनगर । सरकार गठन भएको चार महिना पुरा भएपनि सरकारले पूर्णता नपाइरहेको बेला १ नम्बर प्रदेशमा मन्त्रालय विभाजन गरेर सरकार विस्तार गर्ने तयारी सुरु भएको छ । यसअघि संघीय सरकारले

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा सुवेदी नियुक्त

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा सुवेदी नियुक्त

बुधबार, १३ असार २०७५, १८:४३

विराटनगर । १ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा पत्रकार ध्रुव सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । सुवेदी यसअघि राई सञ्चारमन्त्री रहँदा पनि प्रेस सहयोगी हुनुहुन्थ्यो ।

बाल विवाह न्युनिकरण गर्न अभियान सुरु

बाल विवाह न्युनिकरण गर्न अभियान सुरु

बुधबार, १३ असार २०७५, १८:३३

विराटनगर । प्रदेश नं. १ मा बालविवाह विरुद्ध २ हजार २ सय २२ घण्टे प्रदेशस्तरीय अभियानको शुभारम्भ गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ, विराटनगरसँगको साझेदारीमा नेपाल

क्रसर अध्ययन समितिको प्रतिवेदन अपुरो

क्रसर अध्ययन समितिको प्रतिवेदन अपुरो

सोमबार, ११ असार २०७५, १८:०२

विराटनगर । मोरङमा मापदण्ड विपरित अवैधरुपमा सञ्चालन भइरहेका मोरङका क्रसर उद्योगहरुको अध्ययन गर्न गठन गरिएको समितिले क्रसर उद्योगीको प्रभाबमा प्रतिवेदन तयार गरेको पाइएको छ । समितिले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको

जिल्लासभाको अधिकारबारे प्रदेश संसदमा बहस

जिल्लासभाको अधिकारबारे प्रदेश संसदमा बहस

सोमबार, ११ असार २०७५, १६:५४

विराटनगर । संविधानले तोकेको भन्दा बढी अधिकार दिनेगरी विधेयक ल्याएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएपछि प्रदेश नम्बर १ को प्रदेशसभाको सोमबार बसेको बैठकले जिल्लासभा सम्बन्धि विधेयकलाई दफाबार छलफलका लागि संसदीय समितिमा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes