प्रदेश Archives - Page 8 of 8 - Pahilo Online
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो

आईतवार, १४ बैशाख २०७७, १६:१९

पर्सा / वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा

एक प्रहरीको जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु

एक प्रहरीको जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु

शनिबार, १३ बैशाख २०७७, १९:२५

  कोहलपुर । बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा घर फर्कने

एक साता लकडाउन लम्ब्याउन सिफारिस

एक साता लकडाउन लम्ब्याउन सिफारिस

शनिबार, १३ बैशाख २०७७, १९:१२

काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै

आजदेखि पथरी बजार पूर्णरुपले बन्द हुने

आजदेखि पथरी बजार पूर्णरुपले बन्द हुने

आईतवार, ७ बैशाख २०७७, ०७:१३

पथरीशनिश्चरे / पथरी बजार आजदेखि पूर्णरुपमा बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड १९)को प्रकोप पछिल्लो समयमा १ नं प्रदेशमा एक्कासी बढेकाले पथरी बजार बन्द गर्ने भएको हो ।

पथरीशनिश्चरेमा ४ दिनदेखि निरन्तर ब्लिचिङ औषधि छिटिदै

पथरीशनिश्चरेमा ४ दिनदेखि निरन्तर ब्लिचिङ औषधि छिटिदै

आईतवार, २३ चैत्र २०७६, २१:४८

  पथरीशनिश्चरे /मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरमा ४ दिनदेखि सार्वजनिक स्थानहरुलाई भाइरसमुक्त क्षेत्र बनाउन ब्लिचिङ औषधि छिट्ने काम भइरहेको छ । नगरबाट वडा नम्वर

नगरमा कोरोना न्यूनिकरण राहत कोष समन्वय समितिमा २ दलका प्रतिनिधि मनोनित

नगरमा कोरोना न्यूनिकरण राहत कोष समन्वय समितिमा २ दलका प्रतिनिधि मनोनित

आईतवार, २३ चैत्र २०७६, ०९:२२

   पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरस्तरीय ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ मा नगरबाट राष्ट्यि मान्यताप्राप्त २ दलका प्रतिनिधि शनिबार मनोनित गरिएको छ । समितिको बैठकले यस अघि नै

प्याव्सन नगर समितिको आयोजनामा अंग्रेजी हिज्जे, गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

प्याव्सन नगर समितिको आयोजनामा अंग्रेजी हिज्जे, गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

आईतवार, २२ भाद्र २०७६, १४:५९

पथरी– प्याव्सन नगर समिति पथरीशनिश्चरेको आयोजनामा ‘अन्तर विद्यालय अंग्रेजी हिज्जे एकल गायन तथा लोक नृत्य प्रतियोगिता–२०७६’ शनिबार सम्पन्न गरेको छ ।   नगरपालिकाको वडा नं. १० स्थित अरुणोदय माविको प्राङ्गणमा पथरी

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes