कृषि / पर्यटन Archives - Page 10 of 13 - Pahilo Online
बगानबाटै १५ लाख रुपैयाँ बराबरको रुद्राक्ष चोरी

बगानबाटै १५ लाख रुपैयाँ बराबरको रुद्राक्ष चोरी

शनिबार, १८ आश्विन २०७६, २३:४९

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मा गएराति खाँदबारी–३ सार्के गाउँमा बोटबाटै १५ लाख मूल्य बढीको रुद्राक्ष चोरी भएको छ। अज्ञात समूहले रातको समयमा रुद्राक्ष चोरी गरेको पीडित देवराज पुरीले बताए

ताप्लेजुङले चालू आर्थिक वर्षमा अलैँची जोनका लागि २ करोड १८ लाखको कार्यक्रम

ताप्लेजुङले चालू आर्थिक वर्षमा अलैँची जोनका लागि २ करोड १८ लाखको कार्यक्रम

शुक्रबार, १७ आश्विन २०७६, २२:४२

असोज १७ ताप्लेजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैँची जोन परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङले चालू आर्थिक वर्षका लागि २ करोड १८ लाख २४ हजारबराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

ताप्लेजुङमा साढे २ अर्बको आलु उत्पादन भए पनि आत्मानिर्भर हुन सकेको छैन

ताप्लेजुङमा साढे २ अर्बको आलु उत्पादन भए पनि आत्मानिर्भर हुन सकेको छैन

शुक्रबार, २७ भाद्र २०७६, १७:२१

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा अलैँचीपछि उच्च आम्दानी दिने अर्को नगदेबाली आलु भए पनि आत्मा निर्भर हुन सकेको छैन। अलैंचीपछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको छ। जिल्लाका ९० प्रतिशत कृषकले

कमल गाउँपालिकाको जीवन चौकमा साप्ताहिक हाटबजार सुरुहुदै

कमल गाउँपालिकाको जीवन चौकमा साप्ताहिक हाटबजार सुरुहुदै

आईतवार, २२ भाद्र २०७६, १५:३३

झापा–ग्रामीण क्षेत्रमा उत्पादन गरेका बस्तु तथा उपभोग्य बस्तु किनबेच गर्न सहज होस भन्ने उद्देश्यले झापाको कमल गाउँपालिका वडां.४, ६ को संगम स्थल जीवन चौकमा यहीँ असोज ६ गते सोमबारका दिनबाट

मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेलापरेपछि २२२ कुखुरासहितका पंक्षी नष्ट

मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेलापरेपछि २२२ कुखुरासहितका पंक्षी नष्ट

मंगलवार, १७ भाद्र २०७६, १९:२४

  राजकुमारी तामाङ, पथरी–मोरङको कानेपोखरी गाउपालिकामा बर्डफ्ल्युको संक्रमण भेटिएपछि २२२ कुखुरासहितका पंक्षी नष्ट गरिएको छ । कानेपोखरी–३ हरकपुरमा रहेको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको

भोजपुरमा क्लिप र विषादी प्रयोग भएका रुद्राक्ष नष्ट गरिने

भोजपुरमा क्लिप र विषादी प्रयोग भएका रुद्राक्ष नष्ट गरिने

शनिबार, १४ भाद्र २०७६, २३:३४

भोजपुर – भोजपुरको षडानन्द नगरपालिले क्लिप र विषाधी प्रयोग गरेका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ। विषाधी प्रयोग भएको रुद्राक्ष र क्लिप लगाइएको रुद्राक्ष षडानन्द नगरपालिकाले नष्ट गर्ने निर्णय गरेको

झापामा एक किसानले स्याउ फलाए

झापामा एक किसानले स्याउ फलाए

शुक्रबार, १३ भाद्र २०७६, १७:२५

झापा – झापाको गौरादहका एक किसानले स्याउ फलाएका छन् । गौरादह– २ का किसान भीमबहादुर खड्काले पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ आफ्नै जग्गामा फलाएका हुन् ।आफ्नो

दुव्र्यबहार र अनाबश्यक चेकजाँचले १ नं प्रदेशमा भारतीय पर्यटक घटे

दुव्र्यबहार र अनाबश्यक चेकजाँचले १ नं प्रदेशमा भारतीय पर्यटक घटे

बिहीबार, ५ भाद्र २०७६, २२:४७

मोरङ – पछिल्लो एक वर्षयता भने भारतीय पर्यटकको पनि आउने क्रम ५० प्रतिशतले घटेको छ । भारतीय, बिहारी भनेर नेपालमा र सीमामा गरिने दुर्व्यवहारका कारण उनीहरू आउन हिच्काउने गरेको छन् । ‘प्रहरीको

बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

मंगलवार, ३ भाद्र २०७६, ०२:४५

ओखलढुंगा–बाँदरले हदै सम्मको दुख दिन थालेपछि सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो

जीवन विकासले दियो किसानलाई राहत

जीवन विकासले दियो किसानलाई राहत

सोमबार, ११ असार २०७५, ११:००

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ का अम्बरबहादुर थापा पेशाले कृषक हुन् । उनले घरपरिवारको लागि दुई वटा जर्सी गाइ पालन गर्दै आएका छन् । घर परिवारको लगि आवश्यक पर्ने दूध

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes