अर्थ / वाणिज्य Archives - Page 18 of 27 - Pahilo Online
किसानलाई धानको बीऊ वितरण

किसानलाई धानको बीऊ वितरण

आईतवार, ६ जेष्ठ २०७५, २३:०६

ताप्लेजुङ । धानको बिरुवा (बेर्ना) उत्पादन गर्ने मौसम सुरु भएसँगै जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले किसानलाई उन्नत जातको धानको बीऊ वितरण गर्न सुरु गरेको छ । जिल्ला कृषि विकास कार्यालयले

चेम्बर अफ कमर्समा श्रेष्ठ

चेम्बर अफ कमर्समा श्रेष्ठ

आईतवार, ६ जेष्ठ २०७५, २३:०१

विराटनगर । मोरङ चेम्वर अफ कमर्सको प्रथम साधारणसभाले सुरेशमान श्रेष्ठलाई अध्यक्ष चुनेको छ । उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि आदि उद्योगी व्यापारीको हकहितमा कार्य गर्र्न गठन भएको चेम्बर अफ कमर्सको

खोला दोहन रोक्न गृहमन्त्रीलाई गुहार

खोला दोहन रोक्न गृहमन्त्रीलाई गुहार

आईतवार, ६ जेष्ठ २०७५, २२:५०

विराटनगर । उत्तरी मोरङका विभिन्न खोलाहरुबा अबैध रुपमा भइरहेको प्राकृतिक स्रोत साधनको दोहन रोक्न मोरङका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा (बादल) सँग आग्रह गरेका छन् । प्राकृतिक स्रोतको उचित उपयोगको सट्टा

अबैध काम नपाएपछि गाउँपालिका घेराउ

अबैध काम नपाएपछि गाउँपालिका घेराउ

आईतवार, ६ जेष्ठ २०७५, २२:४९

विराटनगर । कृषि प्रयोजनका लागि भनेर भन्सार छुटमा ल्याइएका ट्याक्टरको दुरुपयोग बढेको छ । सरकारले कृषि प्रयोजनका लागि १३ प्रतिशत कर छुट दिएको थियो । कर छुटमा ल्याइएका ९० प्रतिशत

मापदण्डबिनाको क्रसरमा मेयरको साझेदारी

मापदण्डबिनाको क्रसरमा मेयरको साझेदारी

आईतवार, ६ जेष्ठ २०७५, २२:४६

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले प्राकृतिक स्रोतमा एकपछि अर्को हालिमुहाली गरेको खुलासा भएको छ । मेयर फागो विभिन्न व्यवसायिक संस्था र उद्योगमा विनालगानी साझेदार बनेको पाइएको छ

राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४३ औं शाखा विस्तार

राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४३ औं शाखा विस्तार

शुक्रबार, ४ जेष्ठ २०७५, २३:२६

विराटनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले शुक्रबार धनकुटामा आफनो ४३ औं शाखा विस्तार गरेको छ । यसअघि ४२ जिल्लामा शाखा विस्तार भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख रमेश पोखरेलले जानकारी

नरग्राम माविमा भ्रष्टाचार

नरग्राम माविमा भ्रष्टाचार

शुक्रबार, ४ जेष्ठ २०७५, १९:१०

विराटनगर । पर्याप्त भौतिक पूर्वाधार रहेको मोरङको बुढीगंगा–१ मा रहेको नरग्राम माध्यामिक विद्यालयमा अनियमितता भएको आरोप लागेको छ । विद्यालयले लगाएका भाडाका सटरदेखि भवन निर्माणमा विद्यालयका प्रधानाध्यापकले लाखौं अनियमितता गरेकोको

दिनभरी चुपचाप, रातभरी चोरी

दिनभरी चुपचाप, रातभरी चोरी

शुक्रबार, ४ जेष्ठ २०७५, १८:४२

विराटनगर । कानुनले निर्धारण गरेको मापदण्ड उल्लंघन गरेर संचालन भइरहेका क्रसर उद्योगहरुले विहिवारदेखि मध्य रातमा खोला उत्खनन् गरी चोरी गर्न थालेका छन् । क्रसर उद्योगहरुले जथाभावी उत्खनन् गरेको भन्दै व्यापक

अवैध क्रसर उद्योग बन्द गर्न सांसदको माग

अवैध क्रसर उद्योग बन्द गर्न सांसदको माग

बिहीबार, ३ जेष्ठ २०७५, २३:२७

विराटनगर । उत्तरी मोरङका विभिन्न खोलाबाट ढुंगा–गिट्टी उत्खनन् तीब्र बनेको छ । प्राकृतिक स्रोतको उचित उपयोगको सट्टा खोलाबाट विभिन्न विकास निर्माण र च्यानलाइजको नाममा सम्पत्तीको दोहन भएको सो क्षेत्र स्थानीयले

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष नै क्रसर सञ्चालक

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष नै क्रसर सञ्चालक

बुधबार, २ जेष्ठ २०७५, १८:२४

विराटनगर । मोरङको केरावारी गाउँपालिका स्थित खदम खोलाको प्राकृतिक स्रोत प्रयोग गर्ने गरी स्थापना भएका तीन क्रसर उद्योगले उत्खनन् गर्न मिल्ने परिमाणभन्दा तीन गुणा बढी ढुंगागिटि निकालेको पाइएको छ ।

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes