माओवादी केन्द्र लेटाङ ९ को वडा कमिटि - Pahilo Online

माओवादी केन्द्र लेटाङ ९ को वडा कमिटि

writer

पहिलो अनलाइन

जांते । नेपपा माओवादी केन्द्र लेटाङको ९ नं. वडा कमिटि गठन भएको छ । आज (शनिबार) सम्पन्न वडा भेलाबाट नरेश पथिकको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन भएको हो ।

नव गठित वडा कमिटिको उपाध्यक्षमा तिलोचन काफ्ले, सचिवमा प्रेम लिम्बू, सह–सचिवमा रोहित थापा र कोषाध्यक्षमा भुमिका बुर्जामगर चयन भएका छन् । कमिटिको सदस्यहरुमा प्रकाश राई, पूर्ण खाती, यगेन्द्र चेमजोङ ,सुनिता बि.क., नगेन्द्र चेमजोङ, अभिषेक लिम्बु, हेम सुवेदी, गोबिन्द मंग्राती, राजन घिमिरे, भिमा खनाल रहेका छन् । यसैगरी, सिर्जना खतिवडा, हस्त लिम्बू, टंक लिम्बू, टंक परियार, अनिशा ब् िक., सुकलाल मग्राती, इन्द्र मग्राती,नारायण सुर्जे मगर रहेका छन् ।

ठगेन्द्र मंग्रातीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथी जिल्ला सदस्य एवं लेटाङ पार्टि अध्यक्ष कृष्ण लम्साल (अन्नत) विशेष अतिथि क्षेत्र (ख) पार्टि सदस्य भुपेश लिम्बु, नगर सचिबालय सदस्य बिनोद नेपाल , भवानि प्र. लिम्बूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नरेस पथिकले सञ्चालन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes