२ हजार ८ सय ७० वटा पशहरुका लागि औषधी वितरण - Pahilo Online

२ हजार ८ सय ७० वटा पशहरुका लागि औषधी वितरण

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेस्थित हसन्दहमा शनिबार निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ५ र ६ का लागि नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय ५४ घरधुरीका २ हजार ८ सय ७० गाईभैंसी, ३ हजार ४ सय ८३ बाख्रा, १ हजार २ सय ७६ बंगुर, ७ हजार ३ सय २० कुखुरा र २४ कुकुरका लागि विभिन्न प्रकारका औषधि वितरण भएको शाखाका प्राविधिक पर्वत साहले जनाउनु भयो । वडाका जनप्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes