पथरी शनिश्चरे नगरद्धारा सहकारी संस्थाको अनुगमन - Pahilo Online

पथरी शनिश्चरे नगरद्धारा सहकारी संस्थाको अनुगमन

writer

पथरी शनिश्चरे । स्वास्थ्य सतर्कता अपनाउँदै पथरी शनिश्चरे नगरले सहकारी संस्थाहरुको व्यवस्थापन तथा नीतिगत सञ्चालन प्रक्रियाको बारेमा अनुगमन् गर्ने क्रममा आज बुधबार वडा नम्बर ४ को एउटा सहकारी संस्थाको अनुगमन् गरेको छ ।

नगरको सहकारी शाखा प्रमुख केशवदेवी धमलाको संयोजनमा नगर उपप्रमुख एवम् अनुगमन समिति सदस्य यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, अधिकृत सरोज भट्ट सहितको टोलीले स्थानीय परिवर्तनशील महिला सहकारी संस्थाको अनुगमन् गरेको हो ।अनुगमन्का क्रममा आफ्नै भवनमा सञ्चालित सो सरकारीको व्यवस्थापन तथा नीतिगत सञ्चालन प्रक्रियाका बारेमा सुधार गर्नुपर्ने पक्षका बारेमा सुझाव समेत दिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes