बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको आयोजनामा रक्तदान - Pahilo Online

बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको आयोजनामा रक्तदान

writer

झापा । बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले बताएका छन् ।
बुधबारे जेसीजका अग्नेष दाहालको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको प्राविधिक सहयोग रहेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए । कोरोनाको उच्च जोखिमका बिच स्वास्थ्य सर्तकता अपनाएर गरिएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक अग्नेष दाहालले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes