१० दिने नाट्य कार्यशाला सञ्चालन - Pahilo Online

१० दिने नाट्य कार्यशाला सञ्चालन

writer

पथरी शनिश्चरे । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगरमा १० दिने नाट्य कार्यशाला सञ्चालन गरिएको छ । वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविरमा सञ्चालित कार्यशालामा आज नगर उपपमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले कार्यशालामा तयार नाटिकाको अवलोकन गर्दै शुभकामना व्यक्त गरे ।


नगरको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिमार्फत शब्द थिएटरको संयोजनमा बैशाख १९ सम्मका लागि नगरस्तरीय कार्यशाला सञ्चालनमा छ । कार्यशालामा गोपाल अर्याल र जीवन बरालले सहजिकरण गरिरहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes