कोरोनाको कारण बंगलादेशमा एक साताको लागि आन्तरिक र बाह्य उडान बन्द - Pahilo Online

कोरोनाको कारण बंगलादेशमा एक साताको लागि आन्तरिक र बाह्य उडान बन्द

writer

एजेन्सी । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बंगलादेशले एक साताका लागि आन्तरिक र बाह्य हवाई उडान बन्द गरेको छ । बंगलादेश सरकारले आगामी अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । निर्णयसँगै ५ सय बढी उडान बन्द हुने छन् ।

आन्तरिक र चार्टर्ड उडानमाथि पनि रोक लगाइए पनि मेडिकल इमरजेन्सी, मानवीय सहायता र कार्गो उडान भने कायमै रहनेछ । बंगलादेशमा यसअघि मार्च महिनामा कोरोना संक्रमण बढेपछि ९ दिनसम्म देशव्यापी लकडाउन गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes