प्रदेश १ मा २१ जनामा कोरोना संक्रकण - Pahilo Online

प्रदेश १ मा २१ जनामा कोरोना संक्रकण

writer

विराटनगर । प्रदेश १ मा आज २१ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मोरंगको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीयतहनखुलेका १–१ जना, झापाको दमकमा ४, विर्तामोड र भद्रपुरमा १–१, सुनसरीको धरानमा २, इटहरी र दुहवीमा १–१ र प्रदेश १ बाहिरका १जनामा संक्रमण देखिएको छ । प्रदेश १ माआज सम्म ३० हजार ४३८ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ माआज १९५ जनाको पीसीआर परीक्षण गर्दा ७महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३२ हजार ९५३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes