मनाङलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा - Pahilo Online

मनाङलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा

writer

सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोलले हराउँदै सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटाको जितमा खेलको ४३ औँ मिनेटमा फोफो माले गोल गरे । सङ्कटासँगै एपीएफ र अफ्रिकन रुट सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा मङ्गलवार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes