योङ्ग कम्युनिष्ट लिग गाउँ कमिटी गठन - Pahilo Online

योङ्ग कम्युनिष्ट लिग गाउँ कमिटी गठन

रचनमान गुरुङको अध्यक्षतामा ३५ सदस्य चयन

writer

कानेपोखरी । योङ्ग कम्युनिष्ट लिग (Y.C.L) को कानेपोखरी गाउँ कमिटी गठन गरिएको छ ।आज कानेपोखरी २ स्थित आदिवासी जनजाती भवनमा आयोजित योङ्ग कम्युनिष्ट लिगको प्रथम युवा भेलाबाट रचनमान गुरुङको अध्यक्षतामा ३५ सदस्य गाउँ कमिटी चयन गरिएको हो ।

आज आयोजित भेलाबाट रचनमान गुरुङ अध्यक्ष , उपाध्यक्षमा रोशन राई र रमेश पाण्डे, सचिव अनिल धिमाल, सहसचिवमा सन्जिब काफ्ले, गोपाल घिमिरे, नवराज चौलागाइ र कोषाध्यक्ष सरु लिम्बु लगायतको ३५ सदस्य गाउँ कमिटी गठन गरिएको छ ।कार्यक्रममा योङ्ग कम्युनिष्ट लिगका केन्द्रिय सदस्य खगेन्द्र सुवेदी, लिगका मोरङ जिल्ला सचिव आजय प्रवेज, माओवादी केन्द्रका १ नं प्रदेश कमिटी सल्लाकार सुर्य बहादुर धिमाल, माओवादी केन्द्रका कानेपोखरी गाउँ कमिटी संयोजक मनोज राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
युवाहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रममा कानेपोखरी गाउपालिकाबाट ५० जना युवाहरु अन्य पार्टी परित्याग गरि योङ्ग कम्युनिष्ट लिगमा प्रवेश गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes