सर्वाेच्च अदालतको फैसला पछि मोरङमा नेकपा (एमाले) को पार्टी कार्यालय स्थापना - Pahilo Online

सर्वाेच्च अदालतको फैसला पछि मोरङमा नेकपा (एमाले) को पार्टी कार्यालय स्थापना

writer

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र कानूनी रुपमा एकता नभइसकेको फैसला सुनाएपछि उत्साहित नेकपा ओली पक्षले नेकपा एमालेको पार्टी कार्यालय स्थापना गरेका छन् । सर्वाेच्चको फैसलापछिसोमबार विराटनगर–११ स्थित पाञ्चालीमा रहेको मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।

संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कार्यालय मोरङ लेखिएको बोर्ड राखिएको हो । पार्टी एकताअघि कार्यालय नेकपा एमालेकै रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes