बालिका बलात्कार प्रयास गर्ने फरार प्रतिवादी पक्राउ - Pahilo Online

बालिका बलात्कार प्रयास गर्ने फरार प्रतिवादी पक्राउ

writer

मोरङ । जहदा गाउँपालिका–१ की ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाका फरार प्रतिवादी ४५ वर्षीया राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गरेको छ । जहदा–१ का सरबरियालाई सुनसरीको साहेबगञ्जस्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको डीएसपी मानबहादुर राईले बताए ।

सरबरियाले बालिकामाथि जबरजस्ती करणी प्रयास गरेको घटना सात दिनपछि सार्वजनिक भएको थियो । घटना गाउँमै मिलापत्र गराउन खोज्ने दुई जनालाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes