प्रदेश नं.–१ मा बन्द हड्ताल गराउने ९ पक्राउ, ८ गाडीमा तोडफोड - Pahilo Online

प्रदेश नं.–१ मा बन्द हड्ताल गराउने ९ पक्राउ, ८ गाडीमा तोडफोड

writer

मोरङ । बिहिबार नेकपाको प्रचण्ड–नेपाल समुहले गरेको नेपाल बन्दका क्रममा ८ वटा गाडी तोडफोड भएका छन् । प्रदेश नं.–१ का बन्द गाउने विभिन्न जिल्लाबाट ९ जना बन्दकर्ता पक्राउ परेका छन् ।

मोरङ जिल्लाबाट छ जना बन्दकर्ता पक्राउ परेका छन् भने धरानबाट ३ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार इलाम, झापा, मोरङ र सुनसरीमा गरेर जम्मा ८ वटा गाडीमा बन्द कार्यकर्ताहरुले क्षति पु¥याएका छन् ।

सरकारले संवैधानिक निकायहरुमा नियुक्तिका लागि सिफारिस भएकाहरुलाई संसदीय सुनुवाई नगरि जर्बजस्ती सपथ ग्रहण गराएको विरोध गर्दैै नेकपाको प्रचण्ड–माधव समुहले नेपाल बन्द गरेका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • सह–सम्पादकः विजयकुमार पाठक (काठमाडौं)
  • प्रबन्ध निर्देशकः मोहनप्रसाद भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes