पथरीशनिश्चरेमा बाकी रहेका ४ विद्यालयलाइ टिफिन बट्टा वितरण - Pahilo Online

पथरीशनिश्चरेमा बाकी रहेका ४ विद्यालयलाइ टिफिन बट्टा वितरण

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सामुदायिक विद्यालयहरुमा गत आर्थिक बर्षमा वितरण बाकी रहेका ४ विद्यालयलाइ टिफिन बट्टा वितरण कार्य थालेको छ ।

यस क्रममा आज वडा नम्बर ९ स्थित आदर्श सीता आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाइ नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, सामाजिक विकास समितिका सदस्य भद्र्मान विश्वकर्मा, विद्यालय ब्यस्थापन समिति अध्यक्ष ललिता कार्की सहितले बट्टा वितरण गरे ।

विद्यालयको अभिभावक भेला समेतको कार्यक्रमबीच वडास्तरीय महिला समितिले प्रदान गरेको स्वीटर र टोपी आर्थिक अवस्था अति बिपन्न भएका विद्यार्थीलाइ वितरण गरिएको छ । विद्यालयलाइ सहयोग गर्ने सीता छधारे सामुदायिक बन समूहलाइ सम्मान गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes