उपमहानगरद्धारा विपन्न वस्तिका सयजनालाई न्यानो कम्वल वितरण - Pahilo Online

उपमहानगरद्धारा विपन्न वस्तिका सयजनालाई न्यानो कम्वल वितरण

writer

सुनसरी । इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गरे । जाडोले सताएको वेला कम्वल वितरण गरेकोमा सर्वसाधारणले उपमहानगरलाई धन्यवाद ज्ञापन गरेका छन । जाडोवाट प्रभावित अरु वडाको विपन्न वस्तिमा पनि कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए । विगत केहि दिन देखि वढेको जाडोले सर्वसाधारणको जनजीवन कष्टकर वनेको छ । जाडो वाट वच्न आगो तापेर वाल्नका लागि उपमहानगरले चौक आसपास तथा विपन्न वस्तिहरुमा दाउरा समेत वितरण गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes