नेपाली राष्ट्रिय टिमका ९ खेलाडी पीएसएलको ड्राफ्टमा - Pahilo Online

नेपाली राष्ट्रिय टिमका ९ खेलाडी पीएसएलको ड्राफ्टमा

writer

नेपाली राष्ट्रिय क्रिकेट टिमका ९ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । पीएसएलले शनिबार सार्वजनिक गरेको सूची अनुसार कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित ९ खेलाडी विदेशीको सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका हुन् ।


ड्राफ्टमा पर्ने अन्य खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल र पवन सर्राफ रहेका छन् । यस्तै सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes