लागुऔषधको ओभर डोजका कारण एक युवकको मृत्यृ - Pahilo Online

लागुऔषधको ओभर डोजका कारण एक युवकको मृत्यृ

writer

विराटनगर । विराटनगरमा लागुऔषधको ओभर डोजका कारण एक युवक मृत अवस्थमा फेला परेका छन् । मृत्यु अवस्थामा फेला पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ का २४ वर्षीय गौरव भनिने अमृत तामाङ रहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निराक्षक दिपक थापाले जानकारी दिए ।
लुकीछिपी जोगवनीमा लागुऔषध सेवन गरी फर्केको बेला बुधबार अपराह्न विराटनगर–१६ कल्भर्टमा लागुऔषध सेवन गरी लडिरहेको अवस्थामा फेला परेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • सह–सम्पादकः विजयकुमार पाठक (काठमाडौं)
  • प्रबन्ध निर्देशकः मोहनप्रसाद भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes