स्वास्थ्य निकायमा उपलब्ध गराउने औषधिका बारेमा अनुगमन् - Pahilo Online

स्वास्थ्य निकायमा उपलब्ध गराउने औषधिका बारेमा अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले पछिल्लो पटक खरिद गरी मातहतका स्वास्थ्य निकायमा उपलब्ध गराउने औषधिका बारेमा अनुगमन् समितिले जानकारी लिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमूना विष्ट वास्तोला, सदस्यहरु यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू, निर्मला गदाल, सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल सहितको टोलीले स्वास्थ्य शाखासँग खरिद भएको औषधिको अवस्थाका बारेमा जानकारी लिई अनुगमन् गरेको हो ।

नगरले आफ्नो मातहतको नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत नगरवासीलाई निःशुल्क रुपमा प्रदान गर्न १९ लाख ७१ हजार ६ सय ६८ रुपैयाँको विभिन्न प्रकारका औषधि खरिद गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes