बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु - Pahilo Online

बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

writer

झापा । झापाको बिर्तामोड नगरपालिका ३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आईतवार साँझ सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका ६ तेह्रथुमका २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि.एण्ड.सी अस्पताल पठाईएकोमा उपचारको क्रममा साँढे ६ बजे मृत्यु भएको तथा बोलेरो र चालकलाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes