मेक्सिकोमा ट्यांकर विस्फोट हुदाँ १४ जनाको मृत्यु - Pahilo Online

मेक्सिकोमा ट्यांकर विस्फोट हुदाँ १४ जनाको मृत्यु

writer

मेक्सिको । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्यांकर विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीकाअनुसार एलपीजी ग्यास बोकेको ट्यांकर अर्को सवारी–साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । विस्फोटबाट करिब दुई हेक्टर जमिनमा क्षति पुगेको र अरु तीनओटा सवारी–साधनमा समेत क्षति पुगेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes