पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज वितरण - Pahilo Online

पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज वितरण

writer

 

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज वितरण गरिएको छ ।
बंगुर तथा बाख्रापालन समूहतर्फ १० समूहका लागि ७ लाख, माछातर्फ नयाँ पोखरी निर्माण तथा पुराना पोखरी मर्मतमा ११ व्यवसायीका लािग ३ लाख ३२ हजार रकम अनुदान प्रदान गरिएको छ ।त्यसैगरी, अण्डामा आत्मनिर्भर तथा पारिवारिकस्तरमा पोषण सुरक्षाका लागि ग्रामिण कुखुरा प्रवद्र्धन कार्यक्रमतर्फ १० वटा व्यवसायिक समूहका लागि ४ लाख रकम प्रदान भएको छ ।

बंगुर र बाख्रातर्फ समूहमार्फत पशु उपहार कार्यक्रम सञ्चालन हुने पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए।नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाको सभाध्यक्षताको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगर दुध, कुखुरा, बंगुर, खसीबाख्रामा आत्मनिर्भर बन्दै गएको र अन्य क्षेत्रमा पनि आत्मनिर्भर बन्नका लागि नगरले कृषकलाई सदा साथ दिने बताए । कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले पनि कृषी क्षेत्रको प्रोत्साहनमा लाग्ने बताईन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes