लकडाउन जेठ ३२ सम्म लम्बियो - Pahilo Online

लकडाउन जेठ ३२ सम्म लम्बियो

writer

काठमाण्डौ । सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय २० गते सकिँदैछ । यस्तै अन्तर्रा्ष्ट्रिय उडानमा लागेको प्रतिबन्ध असार १३ गतेसम्म लम्बिएको एक मन्त्रीले उज्यालोलाई जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes