नयां वर्षलाई स्वागत - Pahilo Online

नयां वर्षलाई स्वागत

writer

पहिलो अनलाइन

भद्रमान विश्वकर्मा

स्वागत छ ७७ साल कोरोना भगाई आउ
स्वस्थ राख सबैलाई भगाई दुःखी घाउ ।

स्वागत छ ७७ साल कोरोनाको डरले छैन मनमा हर्ष
हांसो खुशी स्वस्थ रही वितोस यो वर्ष ।

सकारात्मक सोंच बोकी लकडाउनमा बसौं
अरु देशमा सम्पर्क भए क्वारेन्टाइन पसौं ।

के के भयो ७६ मा विर्षौं अब हामी
स्वागत गर्छौं ७७ लाई दिल छामी छामी ।

सकारात्मक सोच बोकी सबलाई माया गर्छौं
सत्य बाटो पहिल्याएर सधैं अघि सर्छौं ।

स्वागत छ ७७ साल धेरै राहत बोकी आउ
पिडा बोकी हिंड्नेका मेटाउ सब दुःखीका घाउ ।

पथरीशनिश्चरे–४ पानीट्याङ्की, मोरङ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes