राष्ट्रिय युवा संघ मोरङको एकता पुर्ण, अध्यक्षमा नविन पौडेल - Pahilo Online

राष्ट्रिय युवा संघ मोरङको एकता पुर्ण, अध्यक्षमा नविन पौडेल

writer

मोरङ । नेपाल कम्युनिष्ट पार्टीको गौरवशाली संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेला २०७६ कात्र्तिक ३० र मंसीर १ गते सम्पन्न भेलाको निर्देशनमा साविक युवा संघ नेपाल मोरङ जिल्ला कमिटी र योङ कम्युनिष्ट लिग नेपाल मोरङ जिल्ला कमिटीको एकता भेला गरि विधानले तोके अनुसार जिल्ला कमिटी ८१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । २०७६ माघ २० गते राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कमिटिको कार्यालयको वैठक सयोजक क.नवीन पौडेलको अध्यक्षतामा मातहतका पालिका कमिटिको नेतृत्व र जिम्मेवारी वाडफाड गरिएको छ ।

वैठकमा संघका केन्द्रिय सदस्यहरु क.रविन थापा, क.इश्वरी आचार्य, क.विजय डांगी, करोहित कोइराला, क.मुकेश वुढाथोकी, क.खगेन्द्र सुवेदी, जिल्ला पार्टी सदस्य तथा युवा फयक्सन इन्चार्ज क.असोक दाहाल लगायत मोरङ स–संयोजक क शकर भट्टराईको समेत उपस्थितिमा जिल्ला कमिटी, मातहतको पालिका कमिटीहरूमा संयोजक र सह–संयोजक रहने निर्णय भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes