दुर्घटनामा महिलाको मृत्यु - Pahilo Online

दुर्घटनामा महिलाको मृत्यु

writer

पहिलो अनलाइन

विराटनगर, २२ फागुन । स्कुल बसको ठक्करबाट विराटनगर–५, स्थित भित्री सडकखण्डमा सोमबार बेलुका एक पैदलयात्रीको मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नम्बरको बसको ठक्करबाट सोही स्थानबस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पु¥याएलगत्तै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes