लघुकथा : खरेटो
पुष माघको जाडो नभनी, चैत बैसाखे खडेरी पनि नभनी, असार साउने झरी पनि नभनी, दशैं तिहार समेत नभनी खरेटो आफ्नो कर्तब्यमा तल्लिन थियो।उसले प्रत्येक सडक गल्ली र घर घर चहार्नु पथ्र्यो । त्यसैगरी बागमति विष्णुमतिदेखि टुकुचासम्म उसले नै भ्याउनु पथ्र्यो...